शीर्षकहरू

सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र अकामा होटेल लिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुलेधुम्बाराही स्थित अकामा होटेलमा बैंककोकार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथैहेल्थ क्लब सुबिधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।