शीर्षकहरू

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक भएको छ । गत भदौ १७ गते बीमा प्राधिकरणले कम्पनीको बोनसदर स्विकृत गरेपछि कम्पनीको बीमादर सार्वजनिक गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७०/७१देखि२०७२/७३ सम्म कायम रहेका एक लाख ५२ हजार ८९० वटा बीमालेखको लेखाजोखा मूल्यांकन सम्बन्धी प्रतिवेदनबाट प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को लागि ६० रुपैयाँ बोनस प्रति हजार कायम गरेको छ ।