शीर्षकहरू

एनएमएको साधारणसभाको मिति सर्यो

एनएमएको साधारणसभाको मिति सर्यो

काठमाडौं । नेपाल पर्वतारोहण संघको  साधारण सभाको मिति परिवर्तन भएको छ । संघले आज जारी गरेको सूचना अनुसार संघको ३४ औं वार्षिक साधारण सभाको २६ गते भदौमा भनिएकोमा उक्त समय परिवर्तन भइ असोज १ गते सोहि स्थान र समयमा हुने संघले जनाएको छ ।