शीर्षकहरू

नेपाल एसबिआई बैंकका सीइओको थपियो कार्यकाल

नेपाल एसबिआई बैंकका सीइओको थपियो कार्यकाल

काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक कुमार देको कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिको बैठकले उनको कार्यकाल थपिदिने निर्णय गरेको हो । 

उनको कार्यकाल यदि भदौ ३१ गते सकिँदै थियो । उनको कार्यकाल असोज १ गतेदेखि लागू हुनेगरि ६ महिना थप गरिदिने निर्णय बैठकले गरेको हो ।