शीर्षकहरू

सुपरमाई हाइड्रोपारले लाभांश घोषणा गर्यो

सुपरमाई हाइड्रोपारले लाभांश घोषणा गर्यो

काठमाडौं । सुपरमाई हाइड्रोपारले लाभांश घोषणा गरेको छ । गत सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कायम चुक्तापुँजीको १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस र ५.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।