शीर्षकहरू

सञ्चय कोषको ऋण नतिर्ने २४ जनाको नाम सार्वजनिक

सञ्चय कोषको ऋण नतिर्ने २४ जनाको नाम सार्वजनिक

काठमाडौं । कर्मचारी सञ्चाय कोषबाट ऋण लगेर नतिर्ने २४ जना ऋणीहरुको नाम सार्वजनिक भएको छ । कोषले आज सार्वजनिक गरेको ऋणीले ऋणको प्रयोजनमा घर सापटीका शिर्षकमा ऋण लिएका छन् ।