शीर्षकहरू

क्लासिक टेकको बम्पर अफर दुबै जनाको हातमा बोनस

क्लासिक टेकको बम्पर अफर दुबै जनाको हातमा बोनस

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत तिमी लाई पनि मलाई भन्ने अफर सार्वजनिक गरेको छ। ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फा ‘द इन्टरनेट’ आइपी टीभी जडान गर्ने दुवै जनाको हात खालि नहुने अफर ल्याएको हो ।  दुवै जनाको एकाउन्टमा बोनास थपिने अफर सार्वजानिक गरेको कम्पनीले जनाएको छ ।  

कम्पननीका अनुसार रिफर गर्ने ग्राहकले ४  महिनाको इन्टरनेट प्लस आइपी टीभी र रिफर मार्फा द इन्टरनेट जडान गर्ने ग्राहकले २  महिनासम्मको इन्टरनेट  प्लस आइपी टीभी  बोनसका साथै वाइफ़ाइ ६ भएको डुवल ब्याड राउटर समेत निशुल्क पाउने कम्पनीले बताएको छ। 

हिन्दुहरुको चाडपर्वलाई लक्षित गर्दै ग्राहकको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एमबिपीएसदेखि ३००  एमबिपीससम्मको १ वर्ष को इन्टरनेट  प्सल आइपी टीभी जडान  गर्दा रिफर बोनस पाउने कम्पनीले जनाएको छ ।  १२५ एमबीपीएस जडान गर्दा प्रति महिना ३०३ रुपैयाँ र २०० रुपैयाँ एमबीपीएस जडानमा प्रति महिना ५९१ रुपैयाँ मात्र लाग्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ। थप जानकारीको लागि कम्पनीको वेबसाइट धधध।अबिककष्अ।अयm।लउ मा लगइन गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।