शीर्षकहरू

साहस ऊर्जाको लाभांश घोषणा

साहस ऊर्जाको लाभांश घोषणा

काठमाडौं । साहस ऊर्जाले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट शेयरधनीका लागि ८ प्रतिशत बोनस शेयर घोषणा गरेको हो । 

कम्पनीले लाभांश पारित गर्न कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।