शीर्षकहरू

एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण नगर्ने

एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण नगर्ने

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण गर्ने भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले बिहीवार सूचना जारी गर्दै गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट यस योजनाले कुनै पनि प्रतिफल वितरण गर्ने जानकारी दिएको हो ।

२०७८ साल असोज ६ गते ४ करोड इकाई बाँडफाँट गरी सञ्चालनमा रहेको यस योजनाले हालसम्म प्रतिफल वितरण नगरेको अवस्था छ । खुलामुखी प्रकृतिको यस योजनको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रति इकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ७४ पैसा रहेको छ ।

सो अवधिसम्म योजनाको इकाई २१ करोड ३२ लाख ५७ हजार ८१२ दशमलव ७९ कायम भएको छ ।