शीर्षकहरू

आज हुने भनिएका सबै परिक्षा स्थगित

आज हुने भनिएका सबै परिक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वद्यिालय अन्तरगतका आज हुने भनेका सबै परिक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । देशैभरी परेको अविभरल वर्षाका कारण जनजीवन प्रभावित भएकाले परिक्षा स्थगित गर्न शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको थियो  ।