शीर्षकहरू

घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो प्रतितोला एक लाख ६१ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार ६ सय रुपैयाँ रहेको छ ।                                           

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।