शीर्षकहरू

झरीपछि उघ्रिएको काठमाडौं [फोटोफिचर]

झरीपछि उघ्रिएको काठमाडौं [फोटोफिचर]

काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाले काठमाडौं उपत्यका शनिबार र आइतबार अस्तव्यस्त भयो । बाढी र डुबानले यहाँको जनजीवन प्रभावित भयो ।

उपत्यकाका तीन जिल्लामा ५२ जनाले ज्यान गुमाए, ९ जना बेपत्ता छन् । २ हजार ७४० घरमा क्षति भयो । 

दुई दिनको बाढी र पहिरोको बितण्डापछि सोमबार बिहानैदेखि भने काठमाडौँ उपत्यका खुलेको छ । बिहानैदेखि घाम देखिएको छ भने उत्तरतर्फका हिमाल पनि खुलेका छन् । 

हेर्नुहोस् तस्वीरमा