काठमाडौं । धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।
शोकको समयमा स्वदेशीमा रहेका सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ भएको छ । प्रधानमन्त्री सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए । बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।