काठमाडौं । दशैंको अवसरमा काठमाडौंमा किनमेल गर्नेहरूको भीड बढेको छ । काठमाडौंमा असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड लगायतका क्षेत्रहरुमा किनमेल गर्नेहरुको भीड लाग्न थालेको हो ।
महँगीले गर्दा सस्तो खोज्दै दशैंमा गुजरा टार्नेहरूको भिड सपिङ मलहरुमा भन्दा फुटपातमा बढ्दो देखिन्छ । व्यापार गर्नेहरुका लागि दशैं सबैभन्दा ठूलो सिजन पनि रहेको छ । त्यसकारण पनि व्यापारीहरु भ्याइनभ्याई देखिन्थे ।
हेरौँ, तस्बिरहरू