शीर्षकहरू

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठले गरिन् पदभार ग्रहण

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले असोज १८ गतेदेखि पदभार ग्रहण गरेकी छिन् । असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई पद तथा गोपनियताको सफल ग्रहण गराएको थियो ।  

भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिइन । 

असोज १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षे अवधिका लागि श्रेष्ठलाई सीईओमा नियुक्त गरिएकोे हो ।