शीर्षकहरू

नेपाल–अमेरिका टी–२० सिरिज : बराबरी अब सुपर ओभर खेल्ने

नेपाल–अमेरिका टी–२० सिरिज : बराबरी अब सुपर ओभर खेल्ने

काठमाडौं ।  नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज ब्याटिङ गर्दै १७१ रनको लक्ष्य दिएको छ । नेपालले अमेरिका खेल सुपर ओभरमा गएको छ । अमेरिकाले १७० रन बनाएपछि अब सुपर खेल हुने भएको हो । 

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए । यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक एक विकेट लिए ।