शीर्षकहरू

आज सातै प्रदेशको मौसम पूर्वानुमान

आज सातै प्रदेशको मौसम पूर्वानुमान

काठमाडौं । आज मंगलबार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको छ ।

राती हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको छ । मधेश प्रदेश    दिउँसो तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको महाशाखाले जनाएको छ ।

बागमती प्रदेश    दिउँसो    हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफाको सम्भावाना रहेको छ । राती    हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेश    दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफाको सम्भावाना रहेको छ ।

राती हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको छ ।

लुम्बिनी प्रदेश    दिउँसो    पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको छ । राती    पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको छ ।

कर्णाली प्रदेश    दिउँसो    हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ ।

राती    हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ ।

सुदूरपश्चिम प्रदेश    दिउँसो    हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको छ ।

राती    हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावाना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावाना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफाको सम्भावाना रहेको छ ।