शीर्षकहरू

६ दिनयता निरन्तर रेकर्ड बनाउँदै सुनको मूल्य, आज पनि बढ्यो

६ दिनयता निरन्तर रेकर्ड बनाउँदै सुनको मूल्य, आज पनि बढ्यो

काठमाडाैं । दशैँपछि खुलेकाे बजारमा असाेज १ गतेदेखि सुनकाे मूल्यले निरन्तर  ऐतिहासिक रेकर्ड बनाइरहेकाे छ । आज असाेज ६ गते मंगलबार पनि सुनकाे मूल्य वृद्धि भएकाे छ ।

मंगलबार ताेलामा ३०० रुपैयाँले बढेर सुनकाे मूल्यले एक लाख ६५ हजार ९०० रुपैयाँकाे रेकर्ड बनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।