शीर्षकहरू

रास्वपाद्वारा स्थानीय तह उपचिर्वाचनका लागि डा वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय

रास्वपाद्वारा स्थानीय तह उपचिर्वाचनका लागि डा वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । 
 
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू स्थगित गरेको भए पनि सांगठनिक र पार्टी गतिविधि भने सञ्चालन गर्नेछ ।