शीर्षकहरू

मेयर बालेनद्वारा महिला फुटबल टिमलाई २५ लाख नगद पुरस्कार प्रदान

मेयर बालेनद्वारा महिला फुटबल टिमलाई २५ लाख नगद पुरस्कार प्रदान

काठमाडौं । महानगरपालिकाले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।

महागरपालिकाले एक कार्यक्रम आयोजना गरेर राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीलाई खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्न भन्दै पुरस्कार प्रदान गरेका हुन । पुरस्कार हस्तान्तरणमा मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो ।