काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अर्थमन्त्रालयमा प्रतिवेदन पेस गर्ने कार्यक्रम स्थगित भएको छ ।
शुक्रबार साँझ ४ बजे राष्ट्र बैंकले मन्त्रालयसामु आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरेकोमा अर्थमन्त्री विष्णु पौडेल अर्को कार्यक्रममा व्यस्त भएपछि कार्यक्रम स्थगित भएको हो ।
आइतबार राष्ट्र बैंकले प्रतिवेदन बुझाउने छ ।