काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोलमा डिजेल र मट्टितेलमा तीन रुपैयाँले बढाएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ । वृद्धि भएको मूल्य भोलि विहान १ बजेपछि मात्र लागू हुने निगमले जनाएकोे छ ।