काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सरकारको समय सिमाका बारेमा बोल्दै यस पछि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा बोल्दै प्रचण्डले भने, ‘आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा फेरि हाम्रै सरकार बन्नेछ।’
उनले सभालाई सम्बोधन गर्दै भने, ‘ अझै पनि हाम्रो पार्टीको संख्या ३२ यो म्याजिकल नै छ । किन भने, ’भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको यो सरकार डलेमा सरकार बनाउन पर्खिराखेको सरकार भन्छ ।’