काठमाडौं । नेपाल प्रहरीमा जनपथ तर्फका वरिष्ठ हल्दार पदबाट २२९ जना सहायक निरिक्षक पदमा बढुवाका लागि सिफारसि भएका छन् । आज गृहन्त्रालयले जारी गरेको सूचना अनुसार मंसिर ९ गते बसेको बढुवा समितिको बैठकले यो सिफारिस गरेको हो ।