शीर्षकहरू

सारदा प्रसाद अधिकारीसहित २० वटा निर्माण कम्पनी कालो सूचीमा परे

सारदा प्रसाद अधिकारीसहित २० वटा निर्माण कम्पनी कालो सूचीमा परे

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का घरबेटी सारदा प्रसाद अधिकारीका सहितको कम्पनी शैलुङ कन्स्ट्रसनसहित २० वटा कम्पनी कालोसूचीमा परेको छन् । शैलुङ कन्स्ट्रक्सन र सपना कन्स्ट्रक्सनले संयुक्त रुपमा काम गरेको सडक विभागको काम नगरेकाले कालो सूचीमा राखेको बताएको छ ।  

null