काठमाडौँ : चीनले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले यो घोषणा गरेका हुन्।
यो सहयोग नेपालको सामाजिक/आर्थिक विकासको लागि परिचालित हुने बताइन्छ। भेटमा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानीको लागि आकर्षित गर्ने विस्ज्य्मा पनि छलफल भएको थियो। साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न निम्तो पनि दिएका थिए।
गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए