शीर्षकहरू

टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोप्यो [फोटो फिचर]

टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोप्यो [फोटो फिचर]

काठमाडौं । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ। चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम मौलिक परिकार हो ।

सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भएतापनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ । काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्ने वित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपी, टोखा चाकुको लागि प्रख्यात ठाँउ हो । 

nullnullnullnullnullnullnull