काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पेट्रोल एक रुपैयाँ,मट्टितेल प्रति लिटर दुई रुपैयाँले र डिजेल प्रति लिटर २ रुपैयाँले बढेको आयल निगमले जनाएको छ ।
त्यस्तै,आन्तरिक हवाइ क्षेत्रको पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर २ रुपैयाँसम्म बढेको छ। त्यस्तै, बाह्य तर्फको हवाइ इन्धनमा १५ अमेरिकी डलरले बढको छ ।