शीर्षकहरू

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त, पुस १८ देखि कार्यभार सम्हाल्ने

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त, पुस १८ देखि कार्यभार सम्हाल्ने

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् ।

पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई पुस १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको कार्याकाल आगामी चार वर्षको हुनेछ ।