शीर्षकहरू

एनआइसी एशिया बैंकले शेयरधनीलाई लाभांश नदिने

एनआइसी एशिया बैंकले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । एनआइसी एशिया बैंकले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ। बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको हो ।

बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । 

null