शीर्षकहरू

उपभोक्ता अदालत स्थापना गरिने सरकारको योजना

उपभोक्ता अदालत स्थापना गरिने सरकारको योजना

काठमाडौं । सरकारले उपभोक्ता अदालत स्थापना गरिने जनाएको छ । मंगलबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।