शीर्षकहरू

‘कृषिमा लगानी दशक’ घोषणा

‘कृषिमा लगानी दशक’ घोषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । मंगलबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

देशभित्र रोजगारी सृजना गर्न तीनै तहका सरकारबीच साझेदारी कार्यक्रम सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, बजारीकरणलाई एकीकृतरुपमा कार्यान्वयनमा ल्याइने सरकारको योजना छ । 

१५ हजार ५ सय हेक्टर जमिनमा सिचाइ सेवा विस्तार गरिने भएको छ । राष्ट्रिय गौरवका आयोजनाको निर्माण ार्यलाई तिव्रता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।