शीर्षकहरू

सुजल डेरीको  रस बदाम ड्रिंक्स  बजारमा

सुजल डेरीको  रस बदाम ड्रिंक्स  बजारमा

काठमाडौं । सुजल डेरीले नवीनतम ब्रान्ड  रस बदाम ड्रिंक्स  बजारमा ल्याएको छ।  रस बदाम ड्रिंक्समा  प्रयोग भएको क्यालिफोर्नियन अलमोण्ड, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट सन्कलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ ।

रस बदाम ड्रिंक्समा अन्तर्राष्ट्रिय स्तरको automated machine बाट उत्पादन गरिन्छ । रस बदाम ड्रिंक्समा मा अलमोण्डको स्वाद, सफ्रोनको गड्डेस र दूधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्दछ। 

वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गैरहेको छ र निरन्तर अघि बढ्नको लागि शरिरलाई चहिने उर्जाले पनि त्यत्तिकै महत्व राख्दछ। उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा रस बदाम ड्रिंक्समा  ले पुर्ण गर्दछ। रस बदाम ड्रिंक्समाको   १८० एम। एल। क्यान रु १०० मा बजारमा उपलब्ध छ।