शीर्षकहरू

१९ जना प्रहरीलाई हाजिर हुन प्रधान कार्यालयको सूचना

१९ जना प्रहरीलाई हाजिर हुन प्रधान कार्यालयको सूचना

काठमाडौं । नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत प्रहरी विना जानकारी फरार रहेकाले हाजिर हुन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । विभिन्न पदमा रहेका १९ जना प्रहरी जवान फरार रहेकाले कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।