शीर्षकहरू

टेलिकमको लाइसेन्स नविकरण भयो

टेलिकमको लाइसेन्स नविकरण भयो

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनीलाई मोबाइको अनुमतिपत्र आज पुन प्रदान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अनुमतिपत्र दस्तुर ५ वर्षको  २१ करोड रुपैयाँ र अवधि ५ वर्षको हुने छ । 

नेपाल दुरसञ्चार कम्पनी(टेलिकम)को लाइसेन्स अवधि यही वैशाख २८ गतेबाट सकिने भएकोले शनिबारदेखि नै टेलिकम दूरसञ्चार सेवाको इजाजतपत्र बिहिन हुदै थियो ।