शीर्षकहरू

थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ ।…

‘कृषिमा लगानी दशक’ घोषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । मंगलबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष…

कृषि अनुदानमा नयाँ कार्यविधि: कुन फलफूल लगाउँदा कति पाइन्छ अनुदान ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान व्यवस्थापन कार्यविधि स्वीकृत गरेका छन् । मन्त्रालयले कृषक समूह, सहकारी तथा कृषि उद्यमीहरूका लागि अनुदान व्य…

समावेशी आयोगले भन्यो– कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी भएन

काठमाडौं । राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकार…

रायोको साग बेचेर लाख आम्दानी

गलकोट । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको …

हरवाचरवा तथा कृषि मजदुरका समस्या समाधान गर्न आग्रह

जनकपुर । दासप्रथाको अवशेषका रूपमा रहेका हरवाचरवालगायत प्रथा अन्त्य र कृषि मजदुरका समस्या समाधानका लागि यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सरकारसँग आग्रह गरेका …

माछा, मासु, दूध र अण्डामा चितवन आत्मनिर्भर

चितवन । माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ । …

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा

कैलाली । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपा…

मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

कैलाली ।  कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती…

पाक्नै लागेको बालीमा असिनापानीले क्षति

महोत्तरी। असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ। आज बिहान परेको असिनापानी र हुरीबतासले महोत्तरीको दक्षिणपश्चिमी भेगमा गहुँ, जौ,…

२०० रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक

चितवन । पहाडबाट २०० रुपैयाँ लिएर चितवन झरेका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक भएका छन्‌। चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भए…

रोकियो कृषि बीमा, सरकारले पैसा नतिर्दा सधैँ झमेला

काठमाडौं । कृषि तथा पशुपंक्षी बीमामा सधैँ झमेला हुने गरेको छ । कहिले कृषकले भुक्तानी नपाएको पीडा सुनिन्छ त कहिले सरकारले अनुदानको रकम बीमा कम्पनीहरूलाई न…

रैथाने बाली जोगाउन कालीकोटमा ‘भकारो सुधार’ कार्यक्रम

कालीकोट। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन  गर्नका लागि ‘भकारो तथा गोठ सुधार’ कार्यक्रम सञ्चालन गरेको छ। रैथाने ब…

हाडे ओखरको विरुवा दाँते भएपछि....

डोटी । कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ &nb…

धार्मिक र पौष्टिक महत्वको जौ बाली लोप हुँदै

म्याग्दी । धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ। मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रू…

स्याङ्‌जामा एकै परिवारले गर्‍यो ३५ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन्। सफल सुन्तला उत्पादक किसानको पहिचान ब…

कृषिबाटै करोडपति !

सुनसरी । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ। देशमै पनि गाउँको उर्वर खेतबारी च…

पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान

कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६  कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका …

जलाशयको पानीले कृषिजन्य उत्पादन वृद्धि

दाङ । घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभिया…

हलगोरु पाल्नेलाई १० हजार रुपैयाँ !

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत सा…