शीर्षकहरू

कोइका र कानुन मन्त्रालयबीच १.८ मिलियन डलरको सम्झौता, कानुनी सूचना प्रणाली डिजिटल बनाइने

काठमाडौं । नेपालमा कानुनी सूचना व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) र कानुन, न्याय तथा संसदीय मामिला …

राष्ट्रिय वाणिज्य बैंक NPS–NCS र नेपालपे कार्डमा आबद्ध, डिजिटल भुक्तानी प्रणाली थप सुदृढ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) अन्तर्गतको नेशनल पेमेन्ट स्वीच–नेशनल कार्ड स्वीच (NPS–NCS) प्रणाली तथा नेपालपे (NEPALPAY)…

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिमार्फत मोबाइल सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न दुर्गम तथा विकट भू–भागमा स्याटेलाइट प्रविधिमा आधारित मोबाइल तथा डेटा सेवा विस्तार गरिरहेको छ। कम्पनीले जीएसएम मोबाइल…

मेटामाथि इयुको बालसुरक्षा आरोप, ६ प्रतिशतसम्म जरिवानाको सम्भावना

लन्डन। युरोपेली सङ्घ (इयू) ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिक दबाब बढाएको छ। फेसबुक र इन्स्टाग्रामजस्…

क्लासिकटेकको ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ अफर सार्वजनिक

काठमाडौँ । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक क्लासिकटेकले नयाँ आकर्षक अफर ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले ३०…

सञ्चार मन्त्रालयको एक महिना: डिजिटल सेवामा उल्लेख्य सुधारको दाबी, ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा गरेका कामको प्रगति सार्वजनिक गर्दै प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी गरेको…

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ । कम्पनीका अनुसार ‘कम्बो–२९९&…

डिजिटल नेपाल रूपान्तरणका लागि एडीबीसँग ऋण सम्झौता

काठमाडौँ। अर्थ मन्त्रालय र एसियाली विकास बैंक (एडीबी) बीच ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजना कार्यान्वयनका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अ…