काठमाडौँ । आइतबार बिहान भूकम्प गएको छ । बिहान डोल्पा जिल्लाको कान्जिरोबा भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प भएर हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो ।
यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।