शीर्षकहरू

होटल एलिस द वन्डर इनले हकप्रद शेयर निष्कासन गर्ने

होटल एलिस द वन्डर इनले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । असार १९ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट पारित उक्त हकप्रद शेयर संस्थापक शेयरधनीहरूमा जारी गरिएको हो । 

यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको छैन् । संस्थापक शेयरधनीहरूले असार २० गतेदेखि ३५ दिनभित्र हकप्रद वापत्को रकम जम्मा गर्नुपर्नेछ । 

सम्बन्धित शेयरधनीहरूले कम्पनीको नाममा खिचिएको एकाउण्ट पेयी चेक सहित कम्पनीको कार्यालय नयाँ बानेश्गर, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।