शीर्षकहरू

चितवन-२ को पछिल्लो मतगणना : रवि लामिछानेलाई दोब्बर अग्रता

चितवन-२ को पछिल्लो मतगणना : रवि लामिछानेलाई दोब्बर अग्रता

चितवन । चितवन क्षेत्र नम्बर २ मा ५,१८० मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २,०२५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनीसँगै नेकपा एमालेका अस्मिन घिमिरे १,०६९ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङ १,०१० मतसहित तेस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसकी मिना खरेलले ६६८ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया