शीर्षकहरू

तनहुँ–१ मा पनि रास्वपाका डा वाग्लेको अग्रता

तनहुँ–१ मा पनि रास्वपाका डा वाग्लेको अग्रता

तनहुँ । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले  बताए । यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गरे । 

प्रतिक्रिया