काठमाडौं। रुकुमपूर्व निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका छन्।
सुरुवाती चरणमै अग्रस्थानमा रहेका प्रचण्डले हालसम्म १,४१५ मत प्राप्त गरेका छन्।
यसै क्षेत्रमा नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत पाएका छन् भने नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेकी छन्।
मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया