काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री भएकाहरूले १८ हजार रूपैयाँ लेबी बुझाउनु पर्ने भएको छ ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने निर्णय गरेको हो । त्यसैगरी, सांसदहरूका लागि १६ हजार ५ सय रुपैयाँ लेबी तोकिएको छ ।
त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने जनाइएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया