शीर्षकहरू

बुकिङ खुलेको एकदिनमै सकियो अग्रिम टिकट (फोटोफिचर)

बुकिङ खुलेको एकदिनमै सकियो अग्रिम टिकट (फोटोफिचर)

काठमाडौं । दशैंका लागि खुल्ला गरिएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ एक दिनमै सकिएको छ । शनिबारदेखि खुलेको टिकट बुकिङ आइतबार बिहानैदेखि पाउन छाडेको छ । 

काठमाडौंको बसपार्कमा आइतबार बिहानदेखि नै टिक काट्नेहरूको भिड लागेको छ । तर, त्यहाँका विभिन्न काउन्टरहरूमा अग्रिम टिकट सकिएको सूचना टासिएको छ ।

null

null

null

null

null

null

null

null