काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीइओ) पदका लागि पुन आवेदन माग भएको छ । यसभन्दा पहिला आवेदन दिएकामध्येबाट कोहि पनि उम्मेदवार छनोट नपरेकाले पुन आवेदन माग गरिएको कम्पनीले जनाएको छ । 