काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य शैलुङमा आन्तरिक पर्यटकहरूको उल्लेखनीय घुइँचो देखिएको छ। हरियाली पहाड, फराकिलो घाँसे मैदान र हिमाली दृश्यावलोकनका लागि परिचित शैलुङ नयाँ वर्ष मनाउन चाहनेहरूको रोजाइमा परेको छ। रामेछाप र दोलखाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ।
रमणीय दृश्यावलोकन गर्न पाइने भएको कारण शैलुङ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ।





आर्थिकन्यूज
प्रतिक्रिया