शीर्षकहरू

झापा-५ को प्रारम्भिक गणनामा बालेन्द्र शाहको अग्रता

झापा-५ को प्रारम्भिक गणनामा बालेन्द्र शाहको अग्रता

 झापा  ।  बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन्।

कूल १४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्। पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर मानिएको छ । जहाँको प्रतिस्पर्धा राष्ट्रिय स्तरमै चासोको विषय बनेको छ।

प्रतिक्रिया