शीर्षकहरू

सुनको भाउ बढ्दा चाँदीको घट्यो

सुनको भाउ बढ्दा चाँदीको घट्यो

काठमाडौं । आज मंगलबार सुनको भाउ वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको १ हजार ६०० रूपैयाँले बढेको छ । 

सोमबार एक तोला सुनको मूल्य २ लाख ९९ हजार ७०० रुपैयाँ थियो भने मंगलबार ३ लाख १ हजार ३०० रुपैयाँमा उक्लिएको छ । 

तोलाको ३० रूपैयाँले घटेर चाँदीको भाउ ५ हजार १६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया