काठमाडौं । बागमती नदी किनार, पशुपति क्षेत्र नजिकै तिलगंगा क्षेत्रमा शनिबार डोजर चलाइएको छ। आज बालाजु चोकदेखि तार्केश्वरस्थित गुम्बासम्मको क्षेत्रमा डोजर चलाएपछि बागमती किनारमा समेत रहेका संरचनाहरू हटाउने काम गरिएको हो।

प्रतिक्रिया