काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल का घर तथा हिमालयन रि–इन्स्योरेन्स को कार्यालयमा छापा हानेको छ।
मंगलबार उनीहरूको निजी निवास र कम्पनीको कार्यालयमा छापा मारिएको हो।
छापामार क्रममा अनुसन्धानका लागि आवश्यक कागजातहरू समेत नियन्त्रणमा लिइएको विभागका एक कर्मचारीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल हाल हिरासतमा रहेका छन।
आर्थिकन्यूज
प्रतिक्रिया